टप खबर

रवि लामिछानेले गरे नेपालकै पहिलो फोर के टेलिभिजन च्यानलको थालनी

Lumbinikhabar Online

लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

समारोहमा सञ्चारकर्मी लामिछानेसहित तीन जना व्यक्तित्वले उक्त च्यानलको लोगो अनावरण गरेका छन् । जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।

उक्त टेलिभिजन च्यालनको घोषणा कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थित रहेको छ ।

Tags

छुटाउनु भयो कि ?