टप खबर

मेलम्ची खानेपानी सुरुङको परिक्षण सफल

Lumbinikhabar Online

मेलम्ची खानेपानी सुरुङको परिक्षण सफल भएको छ । आज साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परिक्षण गरेको हो । मुहानस्थित ड्यामबाट पठाएको पानी २७० मिटर पार भएको जनाइएको छ । यसअघि पनि धेरै पटक सुरुङमा पानी हालेर परिक्षण गरिएको भएपनि सफल हुन सकेको थिएन् ।
गत असारमा पानी परीक्षणको क्रममा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

Tags

छुटाउनु भयो कि ?