News in Nepali

नेपालमा लक डाउन बढ्ने भएको छ ।

Lumbinikhabar Online

नेपालमा लक डाउन लम्बिने भएको छ । समान्ब्य समितीले सरकार लाई लक डाउन ७ देखी १० दिन ब ढउन सुझब देको छ । जोखिम अहिले कम नभएको भन्दै लक डाउन तत्काल नखुल्ने कुरा छ । लक डाउन लाई मोदलिटी फेरेर खोल्ने कुरा पनि हुँदै आएको छ । लक डाउन हल्का खुकुलो गर्नु पर्ने भनेर धेरै को भनाइ छ तर आज भएको छलफलमा लक डाउन लाई निरन्तर्ता दिने कुरा भको छ । लक डाउन कती दिन लम्बिने भनेर भोली मन्त्रीपरिषद को बैठकमा निर्धारित हुनेछ र मोडलिटी अनुसार केहि खुकुलो गर्ने कि न गर्ने भनेर पनि भोली कै बैठक मा निर्धारित हुने छ ।

Tags

छुटाउनु भयो कि ?