गृहमन्त्री रामबहादुर थापाले कोरोन भाइ रस को रोकथामको लाइ गरिएको लक् डाउनले अर्थतन्त्रमा नराम्रो असर परेको हान्दै लक् डाउन सर्त सहित खोल्नु पर्छ भनेर भनेका छन् । लक् डाउनले अर्थतन्त्रमा धेरै नकारात्मक असर पारेको छ तेसै ले उद्योग र अरु सेवा हरु सामाजिक दूरी कायम गर्दै सर्तहरु लागु गर्दै सुचारु गर्नु पर्छ भनेर गृह मन्त्रि राम बहादुर थापाले भनेका छन् । उनले भने कोरोन भाइ रस ले त सक्काउ छ नै र अर्थतन्त्र नि सक्किने छ तेसै ले सामाजिक दूरी र सद्भाव कायम गर्दै अगाडी बढ्नु पर्छ । कोरोनाका कारण विदेशबाट नेपाल आउने क्रम बढेको भन्दै उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि सबैले मिलेर काम गर्दै कोरोना र यसबाट सिर्जित समस्यालाई परास्त गर्नुपर्ने धारणा राखेका छन् |
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६