कोभिड-१९

नेपालमा १६० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ २७ – पछिल्लो २४ घण्टामा १६० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७२,२१५ पुगेको छ। १६५ जना कोरोनमुक्त भएका छन। २ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०४७ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?