माघ २६ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा ४५ जनामा कोरोना संक्रमणको पुस्टि ,
- भक्तपुरमा जिल्लामा २ जनामा कोरोना संक्रमणको पुस्टि ,
- ललितपुरमा जिल्लामा ११ जनामा कोरोना संक्रमणको पुस्टि ।