कोभिड-१९

नेपालमा १०५ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ २३ – पछिल्लो २४ घण्टामा १०५ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७१,७०७ पुगेको छ। २७२ जना कोरोनमुक्त भएका छन। २ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०३५ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?