ज्ञान तथा अविष्कार

अबदेखि अनलाइनबाटै ट्राफिक नियम उल्लंघनको जरिमाना भुक्तानी गर्न पाइने

Lumbinikhabar Online

माघ २१ – येदि ट्राफिक नियमको उल्लङ्घन गरेमा जरिमाना भुक्तानी अन्लाइन्बाटै गर्न मिल्ने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सहजिकारणको लागि अनलाइन बाटै भुक्तानी गर्न मिल्ने प्रणाली सुरु गरिएको जनाएको छ। धेरै समय लाग्ने तथा झन्झटिलो प्रक्रिया भएको ले एस्तो प्रविधि ल्याइएको हो। बुधबार सो अनलाइन सेवाको औपाचारिक रुपमा उद्घाटन गरिदै छ।

Tags

छुटाउनु भयो कि ?