News in Nepali

तेलको मूल्य नेपालमा घट्दैन भनेर मन्त्रि लेखराज भट्टले भनेका छन् ।

Lumbinikhabar Online

अन्तररास्ट्रिय बजारमा तेल को मूल्य हरेक दिन घटि रहेको छ कच्चा तेल को मूल्य सुन्य डलर प्रति भन्दा कम भाको छ तर नेपालमा भने तेल को मुल्यो सरका ले घटाउने छैन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले मुल्य मा केहि परोवार्तन आउने छैन भनेर बताएका छन् । मंगलबार सञ्चारकर्मीहरुसंग भर्चुअल कुराकानी गर्दै मन्त्री भट्टले राज्य कमजोर अवस्थामा रहेकाले मूल्य घटाउन नसकिने भनेर बताएका छन् । नेपाल आयल निगमले सोमबार कोरोन  नियन्त्रण कोषमा ५० करोड रुपैयाँ पठाएको मन्त्री भट्टको भनाइ छ ।

छुटाउनु भयो कि ?