कोभिड-१९

नेपालमा १०९ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ १७ – पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७०,८५४ पुगेको छ। ३५० जना कोरोनमुक्त भएका छन। २ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०२७ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?