कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

माघ १७ – पछिल्लो २४ घण्टामा १५७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६०,७४५ पुगेको छ। ५ जनाको मृत्यु भएसंगै मृत्यु दर २,०२५ पुगेको । २,६५,६९८ जना कोरोनमुक्त भएका छन।

 

Tags

छुटाउनु भयो कि ?