कोभिड-१९

नेपालमा ३३९ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

माघ १२ – पछिल्लो २४ घण्टामा ३३९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६९,७८९ पुगेको छ। ४०१ जना कोरोनमुक्त भएका छन। १० जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०११ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?