News in Nepali

शिक्षा मन्त्रालयले बिद्यार्थी भर्ना र अनलाइन क्लासहरु नलिनु भनेको छ ।

Lumbinikhabar Online

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई अनलाइन कक्षा र विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो । शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दिपक शर्माले जानकारी दिए । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो । मन्त्रालयले बिद्यार्थी भर्ना नलिनुका साथै अनलाइन पढाई पनि न गराउनु र तेस बापत कुनै सुल्कहरु पनि नलिन लाइ भनेको छ । बिद्यालयहरु ले अभिभावक हरु लाइ दबाब दिदै आएका छन् भन्ने खबर छ ।

छुटाउनु भयो कि ?