टप खबर

तोलामा सुनको मूल्य ६०० रुपैयाँ बढ्यो

Lumbinikhabar Online

माघ ८ – स्थानीय बजारमा हप्ताको पाँचौं दिन सुनको मूल्य उकालो लागेको छ। बुधवारको तुलनामा सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले बढेको छ। यसै हिसाबले आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला ९३,१०० रहेको छ। बुधवार, बहुमूल्य पहेलो धातु प्रति तोला ९२,५०० को कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य ९२,६०० र चाँदीको प्रति तोला १,२७५ छ।

Tags

छुटाउनु भयो कि ?