टप खबर

निर्वाचन: समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिने आज अन्तिम दिन

Lumbinikhabar Online

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिने आज अन्तिम दिन । सोहीअनुसार दलहरुले नामहरू हेरफेर, थपघट गरेका छन् ।

निर्वाचन आयोगका अनुसार ८५ जनाको नाम उम्मेदवारको सूचीबाट फिर्ता गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो संख्या अझै थपिने सम्भावना छ ।दलहरुले पुस १३ र १४ गते समानुपातिकतर्फको बुझाएका थिए । आयोगले आइतबार क्लस्टरअनुसार सूची मिलाउन र सोमबार उम्मेदवार फिर्ताको समय दिएको थियो ।

Tags

छुटाउनु भयो कि ?