टप खबर

कुलमानले घिसिङले दिए प​द​ बाट राजीनामा

Lumbinikhabar Online

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन् ।

उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी बुधबार साँझ राजीनामापत्र बुझाएका हुन् ।

प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा बधाई र धन्यवाद दिइन् ।

Tags

छुटाउनु भयो कि ?