टप खबर

रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा जाने

Lumbinikhabar Online

निवर्तमान गृहमन्त्री रमेश लेखक भाद्र २३ र २४ गतेको घटनाका सम्बन्धमा बयान दिन जाँचबुझ आयोगमा जाने भएका छन्।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू बयानका लागि सोमबार जाँचबुझ आयोगमा जाने बताएका हुन्।

भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ। मैले पुस १४ गते सोमबार आयोगमा जाने निर्णय गरेको छु,’ उनले भने।

Tags

छुटाउनु भयो कि ?