टप खबर

मिराज नेतृत्वका जेन-जी प्र​द​र्श​न आज​ प​नि जारी

Lumbinikhabar Online

जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै छ ।

भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्णरूपमा असफल भइसकेको बताउँदै उनीहरूले हिजो र आज प्रदर्शन गरिरहेका छन् ।

माइतीघरमा प्रहरीको घेरा भित्र निकोलस भुसाल लगायतले आज प्रदर्शन गरिरहेका छन्।

Tags

छुटाउनु भयो कि ?