टप खबर

एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी

Lumbinikhabar Online

नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् ।

ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।

Tags

छुटाउनु भयो कि ?