टप खबर

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

Lumbinikhabar Online

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

निगमले पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल रमट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ।

Tags

छुटाउनु भयो कि ?