टप खबर

ओलीले बनाए महेश बस्नेतलाई सचिव पदको उम्मेदवार

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटव्युरो सदस्य महेश बस्नेतलाई सचिव पदको उम्मेदवार बनाएका छन्।

एमालेको दसौँ महाधिवेशनमा पोलिटव्युरो जितेका बस्नेतलाई ओलीले ११ औँ महाधिवेशनमा सचिव पदको उम्मेदवार बनाउने भएका हुन्।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको सरकारबाट अकास्मत बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब ११ दिन नेपाली सेनाको ब्यारेकमा बसे।

११ दिन सेनाको ब्यारेकमा बसेका ओलीलाई भक्तपुरको गुण्डुमा उतार्ने काम पोलिटब्युरो सदस्य महेश बस्नेतले गरे ।

Tags

छुटाउनु भयो कि ?