नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा छुट्याइएको कार विजेता टोलीका कप्तान रोहित पौडेलले पाएका छन् ।
उत्कृष्ट खेलाडी घोषित हुँदै पौडेलले ओमोडा ई ५ एसयूभी जितेका हुन् ।
नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार छ ।

