टप खबर

फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु प​र्ने छैन् – शङ्कर पोखरेल

Lumbinikhabar Online

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवारी दिइने बताएका छन्।

ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का  सन्दर्भमा बुधबार आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताएका हुन्।

महासचिव पोखरेलले पार्टी छाड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताए।

महासचिव पोखरेलले पार्टी छाड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताए।

Tags

छुटाउनु भयो कि ?