टप खबर

डिजेल र मट्टीतेलको भाउ घ​ट्यो, पेट्रोल​को य​थाव​त

Lumbinikhabar Online

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । हवाई इन्धनको मूल्य भने बढाइएको छ ।

पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

भारतबाट आएको नयाँ मूल्यसूचीका आधारमा मूल्य थपघट गरिएको निगमले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?