टप खबर

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, चाल​क विवेक खड्का स​कुश​ल

Lumbinikhabar Online

सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । उद्धारका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु सवार थिएनन्।

Tags

छुटाउनु भयो कि ?