टप खबर

म​ कुनै पार्टीमा आबद्ध हुने स​ल्लाह भ​एको छैन् : कुलमान घिसिङ

Lumbinikhabar Online

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको बताएका छन्।

मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

आफूसँग कुनै सल्लाह नै नगरी नाम जोडिएकोमा उनले आपत्ति जनाए।

Tags

छुटाउनु भयो कि ?