बिजनेस

२३ सयले बढेर १ लाख ३५ ह​जार नाघ्यो सुन​को मुल्य​, अहिलेस​म्म​कै उच्च

Lumbinikhabar Online

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी तोलाको २९६० मै कारोबार भएको थियो ।

Tags

छुटाउनु भयो कि ?