टप खबर

सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बाट ह​टायो

Lumbinikhabar Online

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।

उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ।

उनी हाल अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाउने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयपछि २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए।

Tags

छुटाउनु भयो कि ?