टप खबर

एकैदिन करिब नौ हजारले छाडे देश

Lumbinikhabar Online

काठमाडौं: त्रिभुवन विमानस्थल खुल्नासाथ देश छाड्नेको लर्को लागेको छ ।

बिहीबार साँझ साढे ६ बजेसम्म विमानस्थलबाट पाँच हजार ३ सय १५ को प्रस्थान भएको अध्यागमन कार्यालयले जनाएको छ ।

राति १२ बजेसम्म करिब नौ हजारले देशबाट बाहिरिनका लागि टिकट लिएको कार्यालयका निर्देशक टीकाराम ढकालले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?