टप खबर

युवाले मागेको भ्रष्टाचार अन्त्य ग​र्न​ अठोट गर्नुपर्छ : प्रधानमन्त्री कार्की

Lumbinikhabar Online

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा युवा पुस्ताको सोचबाट काम गर्नुपर्ने बताइन् । उनले आइतबार आफ्नो पदभार ग्रहण गर्दै सचिवहरूसमक्ष सो बताएकी हुन् ।

‘युवा समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य आर्थिक समानताको माग गरेको हुनाले हामीले अठोट गर्नुपर्ने भएको छ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

Tags

छुटाउनु भयो कि ?