टप खबर

हर्क साम्पाङका समर्थक र जेनजी स​मुह​बीच झडप

Lumbinikhabar Online

काठमाडौँको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ।

प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक-फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो।

हर्क साम्पाङ समर्थक बढी आक्रामक देखिएका छन्।

काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन्।

Tags

छुटाउनु भयो कि ?