टप खबर

मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ’त्यु

Lumbinikhabar Online

मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएको छ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ।

अस्पतालका अनुसार २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको हो।

मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा घाइते भएर अस्पताल लगिएको थियो।

मृत्यु हुने दुवै जनालाई पेटमा गोली लागेको थियो।

Tags

छुटाउनु भयो कि ?