टप खबर

भारत उत्त​र​काशीको बाढीमा प​रेका २६ नेपाली अझै बेप​त्ता (नामावाली स​हित)

Lumbinikhabar Online

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ।

पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो।

सम्पर्कविहीन हुनेमा

Tags

छुटाउनु भयो कि ?