टप खबर

भारतको उत्त​र​काशी बाढीमा परेका १३ नेपालीको सकुशल उद्धार

Lumbinikhabar Online

भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेका नेपालीहरूमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ।

हराइरहेकाहरूको सूची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जीवितै रहेको पाइएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूको शुक्रबार र शनिबार उद्धार गरिएको दूतावासले जनाएको छ।

जसमा एकै परिवारका तीन जनासम्म छन्। उद्धार गरिएका कालीकोटका प्रशंसा शाह, कोमल शाह र रमन शाह श्रीमान्, श्रीमती र छोरा हुन्।

uttarakhanda_nepali.jpg

Tags

छुटाउनु भयो कि ?