पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा १ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ।