टप खबर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

Lumbinikhabar Online

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। बुधबार (आज) अदालतमा थुनछेक बहस भएको थियो

विशेष अदालतले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

विशेषले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएका थिए ।

Tags

छुटाउनु भयो कि ?