टप खबर

काठमाडौँ सहित २२ जिल्लामा बाढीबारे सतर्कता सूचना जारी

Lumbinikhabar Online

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ९, सोमबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

जसअनुसार आजसमेत ३ दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी तथा पूर्वीराप्ती, पश्चिमराप्ती कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोसी, नारायणी नदी, कन्काई, र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना  देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

Tags

छुटाउनु भयो कि ?