• २०८२ असार ३१, मंगलबार ( )
खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

Lumbinikhabar Online

बलिङ आक्रमणमा उत्रिएको नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा विपक्षीलाई पन्छाउन सफल भएको छ।

‘डेब्यु’ खेलमा नै नन्दन यादवले घातक बलिङ गरेपछि नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी भएको हो।

पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। डच टोलीमाथि नेपालको यो दोस्रो जित हो।

मंगलबार राति सम्पन्न खेलमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स चार बलअगावै २ सय २० रन बनाउँदा अलआउट भयो।

Tags

छुटाउनु भयो कि ?