• २०८२ साउन ०७, मंगलबार ( )
टप खबर

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Lumbinikhabar Online

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमलेले शनिबार रातीदेखि लागू हुनेगरी मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलमा २ र डिजेल तथा ममट्टितेलमा १/१ रुपैयाँ बढेको छ।

भारतीय आयल निगमबाट मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको नेपाल आयल निगमको भनाइ छ।

Tags

छुटाउनु भयो कि ?