टप खबर

राजावादीले गरेको आन्दोलन राजनीतिक आन्दोलन होइन: गृह मन्त्रालय

Lumbinikhabar Online

आज राजावादीले गरेको आन्दोलन राजनीतिक आन्दोलन नभएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले आज आन्दोलनको नाममा भएको आपराधिक गतिविधिलाई राजनीतिक आन्दोलन भन्न नमिल्ने बताए ।

उनले सरकारले आगामी दिनमा राजावादीको आन्दोलनलाई सरकारले नयाँ रणनीति बनाएर नियन्त्रण गर्ने पनि बताए । साथै, उनले यो आन्दोलनमा किन मान्छे पछि लागेका छन् भनेर पनि प्रश्न गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?