तीनकुनेमा भएको राजावादीको विरोध प्रदर्शनमा घाइते एकजनाको मृ’त्यु भएको छ।
कीर्तिपुर नगरपालिका- ४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ।
प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा उनी घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको गृहमन्त्रालयले जानकारी गराएको हो।