टप खबर

प्रदर्शनकारीद्वारा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आग​ज​नी

Lumbinikhabar Online

प्रदर्शनकारीले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाए

काठमाडौँ : पूर्व राजाको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।

उनीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा रहेका केही गाडी पनि तोडफोड गरे ।

तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ गएका प्रदर्शनकारीहरुले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?