टप खबर

युक्रेनकै कारण युद्ध भएको हो: डोनाल्ड ट्रम्प

Lumbinikhabar Online

साउदी अरेबियामा रुस र अमेरिका बीचको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनकै कारण यो युद्ध भएको आरोप लगाएका छन्।

साउदी अरेबियाको वार्तामा युक्रेनको आफ्नो उपस्थिति चाहेपछि राष्ट्रपति ट्रम्पले सो कुरा बताएका हुन्।

फ्लोरिडाको मार आ लागो रिसोर्टमा बोल्दै ट्रम्पले रुससँगको युद्धका कारण विना निर्वाचन सत्तामा जेलेन्सकी रही रहेको बताएका छन्।

उनले फेब्रुअरीको अन्त्यमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गर्न सक्ने समेत बताएका छन्।

Tags

छुटाउनु भयो कि ?