खेलकुद

इङ्लिस प्रिमियर लिग: आर्सनलसँग लेस्टर सिटी पराजित

Lumbinikhabar Online

इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित निकालेको छ।

किङ पावर स्टेडियममा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोल अन्तरले पाखा लगाएको हो। जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी छोट्टाएको छ।

आर्सनलभन्दा एक खेल कम खेलेको लिभरपुल ५७ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २५ खेलबाट आर्सनलले ५३ अंक जोडेको छ। तेस्रो स्थानमाको नटिङघम फरेष्टको ४७ र चौथो स्थानको म्यानचेष्टर सिटीको ४४ अंक छ।

Tags

छुटाउनु भयो कि ?