नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ६५ पैसा र बिक्रीदर १४० रुपियाँ २५ पैसा कायम भएको छ।