टप खबर

मेची भन्सार बाट ६९ प्रतिशतले बढ्यो चिया निर्यात

Lumbinikhabar Online

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ।

कार्यालयको तथ्याङ्कअनुसार चार महिना ९साउन–कात्तिक० मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?