टप खबर

रवि लामिछानेसँग तीन घण्टा बयान लिईयो

Lumbinikhabar Online

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा मंगलबारबाट लामिछानेसँग बयान लिन सुरु गरिएको हो।

मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका छन्।

दिउँसो एक बजेदेखि अपरान्ह चार बजेसम्म लामिछानेसँग बयान लिइएको थियो।

Tags

छुटाउनु भयो कि ?