टप खबर

बालेन भ​न्छ​न् : प्रधानमन्त्रीकै कारण बालिकाहरुले न्याय नपाएर म’र्नु परेको छ

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नु पर्ने अवस्था रहेको आरोप लगाएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले पीडित बालिकाहरु न्याय नपाउँदै ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण आफूले बाल दिवसको शुभकामना व्यक्त गर्न नसकेको उल्लेख गरेका छन् । उनले आजको बाल दिवसको शुभकामना प्रधानमन्त्रीलाई टक्राउन चाहेको समेत बताएका छन् ।

उनले लेखेका छन् ,

Tags

छुटाउनु भयो कि ?