खेलकुद

काभा महिला भलिबल: भारतसँग फेरि चुक्यो नेपाल, उपाधि भारतलाई

Lumbinikhabar Online

आयोजक नेपाल भारतरुविद्धको फाइनल भिडन्तमा फेरि एक पटक चुकेको छ । भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा नेपालले ३-२ ले भारतलाई उपाधि सुम्पिन बाध्य भएको हो ।

 

यससँगै लिग चरणमा नेपालसँग भोगेको हारको बदला पनि भारतले लिन सफल भएको छ । भारतले लिग चरणमा ३-२ को सेटमा नेपालसँग हार भोगेको थियो।

 

बुधबार लिग चरणको उक्त सेटलाई उल्टाएको भारतले नेपाललाई घरमै उपाधि राखेर उत्साहित हुने अवसर फेल गराइदियो ।

Tags

छुटाउनु भयो कि ?