टप खबर

प्रि-ओपन सेसनमा शेय​र ब​जारमा ब्रिद्दि

Lumbinikhabar Online

प्रि-ओपन सेसनमा नेप्से सूचक ११ दशमलव ५९ विन्दुले बढेको छ । यससँगै सूचक २७०८ दशमलव २४ अंकमा आएको छ । यस सेसनमा १ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार हुँदा ८८ कम्पनीको १६ हजार ९७ कित्ता सेयर कारोबार भएको छ ।

कुल ६३ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २१२ वटा कारोबार भएको हो ।

Tags

छुटाउनु भयो कि ?